प्रस्तावित नयाँ पुनर्बीमा कम्पनी जेन्यून रि इन्स्योरेन्स स्थापनाको अन्तिम चरणमा पुगेको छ । बीमा समितिका पूर्व कायम मुकायम निर्देशक तथा प्रस्तावित कम्पनीको प्रमुख योजनाकार समेत रहेका श्रीमान् कार्कीले कम्पनी स्थापनाको लागि प्रबन्धपत्र तयार पार्नेदेखि लगानी जुटाउनेसम्मको काम अन्तिम चरण पुगेको नोटबजारलाई जानकारी दिए । चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहने कम्पनीले ७ अर्ब रुपैयाँ संस्थापक…