पछिल्लो समय बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आएपनि भुक्तानी हुन बाँकी दाबी बापतको रकम भने बढी रहेको तथ्यांकले देखाएको छ । बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो पार्ने उद्देश्यका साथ दाबी भुक्तानी मार्गदर्शन जारी गरेको भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कतिपय बीमा कम्पनीको दाबी भुक्तानी प्रक्रिया छिटो छरितो भन्ने नारा…