सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले खुद बीमाशुल्क र खुद नाफा दुवै घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थानले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आवको दोस्रो त्रैमासमा ५ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।…