नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई, दीर्घकालिन पूँजीगत लगानीमा जोड दिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष प्रसाइ नियुक्त भएका छन् । कम्पनी संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाई सिईओ नियुक्त भएका हुन । सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको…