सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तुलनामा कम्पनीको खुद नाफामा ४९.५१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले यस अवधिमा ५३ करोड ९६ लाख…