आइएमई जनरल इन्स्योरेन्सको सचिवमा उमा जोशी

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (IGI) को सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । कम्पनीको मंसिर १९ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको ९६ औं बैठकले मंसिर २१ गते, आइतबारबाट लागू हुने गरी कम्पनीको कानून विभागका नायव प्रबन्धकको रुपमा कार्यरत जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी अधिकार प्रत्यायोजन गरेको हो । समग्र अर्थतन्त्र र शेयर…