प्रभु लाइफको ३ दिनमा २१२ कित्ता शेयर मात्र खरीद बिक्री, कारोबार रकम घट्दै

प्रभु लाइफ इन्स्योरेन्सको धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको तीन दिनमा जम्मा २१२ कित्ता शेयर मात्र कारोबार भएको छ । आइतबार दोस्रो बजारमा कारोबार खुलेको इन्स्योरेन्सको पहिलो दिन इन्स्योरेन्सको १२० कित्ता शेयर कारोबार भएको थियो । दोस्रो दिन ६२ कित्ता शेयर कारोबार भएकोमा तेस्रो दिनमा अझ घट्दै ३० कित्ता मात्र शेयर कारोबार भएको छ । कम्पनीको…