प्रभु इन्स्यारेन्स (PRIN) ले आज पुस ७ गते मंगलबारदेखि संस्थापक समूहको ७ लाख ३५ हजार शेयर लिलामीमा बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्नका लागि लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य ३२२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि…