गुराँस लाइफको ५.२५ प्रतिशत बोनस पारित, अध्यक्षमा विवेक दुगड़ चयन

गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार सम्पन्न दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को नाफावाट शेयरधनीलाइ ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न साधारणसभावाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट…