गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले आव २०७४/७५ बाट वितरण गर्ने ५.२५ प्रतिशत बोनस शेयर बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् । कम्पनीले मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्रीराज भवन, तिनकुने, काठमाडौँमा आह्वान गरेकोदशौं वार्षिक साधारण सभाका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म बुकक्लोज मिति तोकेको छ । यसअनुसार…