अजोड इन्स्योरेन्सको आईपीओ २ लाख ७३ हजारलाई गोलाप्रथाबाट १० कित्ता

अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको आइपीओ गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ । इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बाँकी २ लाख २९ हजार २९८ जना हात भने खाली भएको छ।…