रिलायबल नेपाल लाइफको साधारण सभा आह्वान, आईपीओ जारी गर्ने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने सहित अन्य प्रस्तावहरु राखेर दोश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको असार १४ गते आइतबार सँपन्न बैठकले साउन ११ गते आइतबार होटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले सर्वसाधारणमा ६० करोड…