प्राइम लाइफको बीमा योजना अनलाइन मार्फत ग्राहक आफैले खरिद गर्न सक्ने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै अनलाइन प्रविधिबाट यस कम्पनीका विभिन्न जिवन बीमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको छ । यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जिवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरm छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत…