ज्योति लाइफको ज्योति केयर्स योजना

ज्योति लाइफ इन्स्योरेन्सले “ज्योति केयर्स” योजना सुरु गरेको छ । जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरी ग्राहक सेवा केन्द्रित योजना संचालन गर्दै आएको ज्योति लाईफ इन्स्योरेन्सले शुक्रबार “ज्योति केयर्स” को औपचारिक सुरुवात गरेको हो । कम्पनीको अध्यक्ष नन्दकिशोर शर्माले ज्योति केयर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्ड वाहकले पाउने सेवा सुविधाका…