युनाइटेड इन्स्योरेन्सले पारित गर्यो अन्य कम्पनीसँग मर्जरमा जाने प्रस्ताव

युनाइटेड इन्स्योरेन्स अन्य कुनै निर्जिवन बीमा कम्पनीसँग मर्जरमा जाने भएको छ। मंगलबार सम्पन्न कम्पनीको २५ औं वार्षिक साधारण सभाले मर्जरका लागि आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिएको छ । साधारण सभाले भविष्यमा अन्य निर्जिवन बीमा कम्पनीसँग आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीमा पत्रमा हस्ताक्षर गर्न, चल-अचल सम्पत्ति र दायित्व मूल्याकंन गर्नको लागि…