लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ देखि २० प्रतिशत हकप्रद बेच्ने

लुम्बिनी जनरल इन्स्योरेन्सले यही कात्तिक २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई हकप्रद बिक्री गर्नका लागि गत असोज ८ गते अनुमति दिएको थियो । इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा चुक्ता पूँजीको २० प्रतिशतले १७ लाख ६० हजार कित्ता हकप्रद २४ गतेदेखि बिक्रीमा…