महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा २ करोड १४ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। सञ्चालनको छोटो समयमा नै कम्पनीले यो नाफा आर्जन गरेको हो। यस अवधिमा इन्स्योरेन्सले १० करोड ३६ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेर एक लाख ९९ हजार खुद दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट आम्दानी…