७५ करोडको आईपीओ ल्याउन लागेको सिटिजन लाइफको यस्तो छ वित्तीय अवस्था

सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ३५ लाख २१ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ३९ लाख ३१ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले यस्तो आम्दानी ११६.६७ प्रतिशतले बढाएको हो । समीक्षा अवधिमा इन्स्योरेन्सले लगानी कर्जा…