बीमाको पहुँच सरकारदेखि भुई मान्छेसम्म पुग्नुपर्छः अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमाको पहुँच सरकारदेखि भुई मान्छेसम्ममा पुग्नुपर्नेमा जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा प्राधिकरणले आयोजना गरेको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले त्यसको लागि पत्रकार र बीमा क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औंल्याएका हुन् । सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन…