सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्रको कारोबार फुकुवा भएको छ । नेप्सेको बैशाख २८ गते शुक्रबारको सञ्चालक समितिको निर्णयानुसार कम्पनीको रोक्का रहेको धितोपत्रको कारोबार फुकुवा गरिएको हो । कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेका सहायक प्रबन्धक सरिता पाण्डेयले जानकारी…