साझा बसमा बीमा सन्देशको स्टिकर

नेपाल बीमा प्राधिकरणले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकहरू टाँस्न शुरू गरेको छ । प्राधिकरणलेसाझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले स्टिकहरू टाँस्न सुरु गरेको हो । त्यस क्रममा, ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाण्डौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू…