सिटिजन लाइफको आईपीओ डिम्याट खातामा जम्मा, CLI संकेतमा कारोबार हुने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका ९ लाख लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ । कम्पनीले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडिएससी) मा सेयर सूचीकरण गरेसँगै सम्बन्धीत सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिएको हो । सीडिएससीले असोज ८ गते सोमबार सिटिजन लाइफको सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम…