सिटिजन लाइफको आईपीओ बाँडफाँडको नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ बाँडफाँडको नतिजा प्रकाशन भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आइपीओ विभिन्न चार स्थानबाट हेर्न सकिन्छ । बिक्री प्रबन्धक को कार्यालयमा दिउँसो २ बजे भएको सेयर बाँडफाँडमा सदर आवेदकको ६३.९६ प्रतिशत अर्थात ९ लाख जनाले सिटजन लाइफ इन्स्योरेन्सको आईपीओ प्राप्त गरेका…