काठमाडौँ । राजावादी आन्दोलनका क्रममा भौतिक सम्पत्ति र सवारीसाधनमा क्षति भएको करिब १ महिना बित्न लाग्दा पनि अझै पूर्ण रूपमा बिमा भुक्तानी हुन सकेको छैन । १५ चैतमा भएको उक्त आन्दोलनका कारण १९ वटा सवारीसाधनमा क्षति पुगेको थियो । जसअन्तर्गत करिब २७ लाख ५० हजार रुपैयाँ बराबरको मोटर बिमा दाबी गरिएको थियो । तर, सार्वजनिक…