काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सहितको सूची सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ३५ को प्रावधान बमोजिम २०८२ चैत मसान्तसम्मको तथ्याङ्कलाई समेटेर यो सूची सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन्…