काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनाको अवधिमा २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ०.२४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा…