प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले यहि फागुन २७ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजे सभा डाकेको हो । प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न संचालक…