नेशनल लाइफ इन्स्योरेन्सको पाँच लाख बढी संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ५४ हजार ९९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका तीन ओटा संस्थापक सेयरधनीहरूले आफ्नो स्वमित्वमा रहेको उक्त संख्याको संस्थापक सेयरहरू बिक्री गर्न ईच्छुक भै कम्पनी समक्ष निवेदन दिएपछि कम्पनीले ३५ दिने सूचना प्रकाशन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३…