युनाइटेड अजोड इन्स्योरेन्सका बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कुमार बहादुर खत्रीले राजीनामा दिएका छन् । खत्रीले सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । खत्रीले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत हुन बाँकी छ । अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछिको युनाइटेड अजोडमा बरिष्ठ डेपुटी सीईओको भूमिकामा रहेका थिए । उनी…