नेपाल लाइफले व्यतित बीमालेखमा ३०% सम्म छूट दिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखमा नवीकरण गर्दा ३० प्रतिशतसम्म छूट दिने भएको छ । कम्पनीले माघ २१ गतेसम्म व्यतित भएका बीमालेखमा विलम्ब शुल्कमा छूट दिने भएको हो । नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट १८० दिनभन्दा बढी समयदेखि व्यतित भई पुनर्जारणको लागि तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने गरी छुट प्रदान गरिएको कम्पनीले जनाएको छ…