एशियन लाइफ इन्सोरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट सेयरधनीहरुलाई ८.१५७८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१५७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो । …