सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले १ लाख ७८ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदको लागि न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ । तसर्थ, उक्त मुल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । कम्पनीको सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,…