हिमालयन रि इन्स्योरेन्सको आईपीओमा मंसिर २७ देखि सर्वसाधारणले आवेदन दिन पाउने

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिकी खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँड गरिसके पछि सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजी…