सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन हुने भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । गत मंगलबार जारीक सूचनामा संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने सेयरधनीलाई निवेदन दिन अनुरोध गरेको छ ।कम्पनीले ७ दिनभित्र काठमाडौंको नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित सानिमा…