नेशनल लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

नेशनल लाइफ इन्स्सोरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्सोरेन्सको चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३४५ दशमलव ५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्सोरेन्सको चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ रहेको छ । कम्पनीले जेठ २२ गते वार्षिक…