चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै १४ निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५० करोड ९२ लाख २८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत बैशाखको तुलनामा ३१.१९ प्रतिशत बढी हो । बैशाख महिनामा २ अर्ब ६७ करोड ४७ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । जेठसम्म निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन…