राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्य शंकर राज पाठकले पद तथा गोपनियताको सपथ लिएका छन् । पाठकले भदौ १३ मा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनले सञ्चालक समितिको सदस्यको रुपमा बुधबार नै पद बहाली गरेको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् । पाठक अर्थ…