सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ

सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले आफ्नो पदको शपथ लिएका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष कयालले शपथग्रहण लिएका हुन् । कम्पनीको पाँचौ वार्षिक साधारण सभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट तीन जना सञ्चालकहरु निर्वाचित गरेको थियो । साधारण सभा पश्चात सोहि दिन बसेको सञ्चालक समितिको १२३…