एलआईसी नेपालले लाभांश वितरण नगर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय पनि बैठकले गरेको…