राष्ट्रिय बीमा संस्थानले हकप्रद बिक्री गरेर पुँजी जुटाउने

राष्ट्रिय बीमा संस्थानले हकप्रद बिक्री गरेर पुँजी जुटाउने प्रस्ताव राखेर जेठ २२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको छ । संस्थानको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभाले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र…