बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरुको भौतिक अवस्था कमजोर

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरमा रहेका बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको आज स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको भौतिक अवस्था कमजोर रहेको, कतिपय कार्यालयमा एक दुईजना मात्र कर्मचारीहरु रहेको, बीमितले प्रतीक्षा गर्ने ठाउँको व्यवस्था नगरिएकोे, कार्यालयहरुलाई केन्द्रबाट अधिकार प्रत्यायोजन नभएको…