गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणको २०७९ चैत ८ गते कम्पनीको आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृत भएसँगै बीमितहरूका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्दै…