आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड पुग्यो, एकीकृत कारोबार सुरु

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार सुरु पछि चुक्ता पूँजी २ अर्ब ९२ करोड पुगेको छ । दुई कम्पनीले आज बैशाख २७ गतेदेखि ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् । दुई कम्पनी १ बराबर १ अनुपातमा मर्जर सम्पन्न गरेका हुन् ।  बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णय…