घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्नुपर्छ : अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुटवलमा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्दा कुनै घटनाबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति पाउने सुनिश्चितता हुने बताए ।…