साविकको सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का भएको छ । एक आपसमा मर्जर प्रकृयामा रहेका दुई कम्पनीको सेयर फागुन २९ गते सोमबारदेखि रोक्का हुन लागेको हो । मर्जरपश्चात गाभ्ने गाभिने कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार भएको मितिबाट १५ दिनका…