नेपाल लाइफ इन्स्योरेन्सको डेढ खर्ब बढी लगानी, नाफामा २३७% छलाङ

नेपाल लाइफ इन्स्योरेन्सको लगानी डेढ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको लगानी पुस मसान्तसम्म २०.४६ प्रतिशत बढेर १ खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको हो । दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २३७.२९ प्रतिशतको वृद्धि गर्दै ४४ करोड १ लाख ६०…