आइतबार पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको ६६ लाख ४० हजार अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार ८६ करोड ३२ लाख रुपैयाँ) भन्दा बढीको बीमा दाबी पर्ने अनुमान गरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट्र इन्स्योरेन्स कम्पनीले जहाज, यात्रु, क्रु मेम्मर र तेस्रो पक्षको बीमा गरेको छ । प्राधिकरणका अनुसार जहाजको मात्रै करिब ५०…