यूनाइटेड इन्स्योरेन्सले पारित गर्यो लाभांश

यूनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ । बुधबार सम्पन्न इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको…