नेपाल बीमा प्राधिकरणले आफ्नै नीति विपरित लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडलाई भारी मात्रामा हकप्रद सेयर निष्काशनको सैद्धान्तिक स्वीकृति दिएको छ । नेपाली बीमा कम्पनीहरुलाई मर्जर तथा बोनसको बाटो अंगाल्न बाध्य पारेको प्राधिकरणले विदेशी र स्वदेशी घराना बिशाल ग्रुपको लगानी रहेको कम्पनीलाई भने आफूले स्वीकृति दिने बताएकाे तीन गुणा बढी हकप्रद बिक्री गर्न सैद्धान्तिक स्वीकृति प्रदान…