लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले विशेष साधारण सभाका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३ गते बिशेष साधारण सभा बोलाएको हो । एलआईसीले माघ ३ गते, मंगलबार, लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौँमा विशेष साधारणसभा बोलाएको छ । सो सभाका लागि इन्स्योरेन्स कम्पनीले पुस २५ गते…